काठमाडौं। प्रत्येक वर्षको शुरूआतमा आयोजना हुने पाँचौ नेपाल कोकाकोला मः म उत्सवमा कम्पनी जुटेको छ।
विगत चार वर्षदेखि लगातार आयोजना हुँदै आएको छ।
कोकाकोला मः म उत्सवले कोक र मः मको उत्कृष्ट संयोजनको प्रतीत गर्दै आएको छ। यस वर्षको मःम उत्सवमा आइकोनिक मः म मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरूको संयोजन गरिएको कम्पनीले जानकारी दिएको छ।
‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ नारा रहेको मःम उत्सवलाई कम्पनीले एक वर्षे पर्वका रूपमा अगाडी बढाउँदै आएको छ। यस अभियानमा साम्राज्ञी शाह, अलिशा राई, गायिका केञ्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन्।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले कोकाकोला र खानाको संयोजन विश्वव्यापी परम्परा भएको बताए। उनले भने, “नेपालमा पनि हामीले ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ नाराका साथ दीर्घकालन उत्सव सार्वजनिक गरेका छौं।”
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कोकाकोला मः म उत्सवको पाचौं संस्करणमा पुग्दा निकै उत्साहित भएको बताए।