काठमाडाैं। धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो।

कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर सात अर्ब ३९ करोड १७ लाख दुई हजार ५१० रूपैयाँ मूल्यमा खरिद बिक्री भए। बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ। साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो।

उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१।२६ ले बढेर एक हजार ३४६।६४ मा पुग्यो। नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघ्यो। कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ रूपैयाँ मूल्यमा खरिद बिक्री भए।

सोमबार नेप्से परिसूचक वृद्धि भयो। त्यसदिन नेप्से २।४९ अङ्कले बढेर एक हजार ३४९।१३ मा पुग्यो। परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको थियो। कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रूपैयाँमा खरिद–बिक्री भए।

मङ्गलबार नेप्से परिसूचक १२।०९ विन्दुले घटेर एक हजार ३३७।०४ मा झर्‍याे। नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ। कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ रूपैयाँ मूल्यमा खरिद बिक्री भए।

बुधबार नेप्सेमा सामान्य वृद्धि भयो। नेप्से ५।३१ अङ्कले बढेर एक हजार ३४२।३६ मा पुगेको छ। परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको छ। बुधबार कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ रूपैयाँमा खरिद बिक्री भयो।

यस्तै, बिहीबार भने शेयर बजार पुनःओरालो लाग्यो। नेप्से ८।६७ विन्दुले घटेर एक हजार ३३३।६९ मा झर्‍याे। कूल १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता शेयर एक अर्ब चार करोड ९३ लाख ४५ हजार ४३६ रूपैयाँमा मूल्यमा खरिद बिक्री भए। रासस

" /> काठमाडाैं। धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो।

"> एक सातामा सात अर्बको शेयर कारोबार: Dekhapadhi
एक सातामा सात अर्बको शेयर कारोबार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्