त्रिवेणी छोटी भन्सार प्रयोग विहीन <p>नवलपरासी। पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा सुरु गरिएको जाँचपास सेवा कार्यान्वयनमा आउन सकेको छैन।&nbsp;</p> <p>भारतीय बजारबाट २५ हजार रुपैंयासम्मको सामान ल्याउँदा भन्सार महसुल बुझाउने गरि १ महिनादेखि जाँचपास सेवा थालिएको हो।&nbsp;</p> <p>नजिकको भारतीय बजारबाट सामग्री नेपालतर्फ ल्याउँदा भारतीय सुरक्षाकर्मीले रोक लगाउने कारणले व्यापारीहरु सेवा लिन नआउने गरेको कार्यालयले जनाएको छ। &nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्