काठमाडौं । दशैंको बिदापछि आज खुलेको शेयर बजार झिनो अंकले ओरालो लागेको छ ।

आज, नेप्से परिसूचक ०.३९ विन्दुले घटेर ११४९.०१ मा पुगेको हो ।

सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ ।

आज १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर ६ करोड ३८ लाख ४५ हजार ४११ रूपैयाँमा खरीद–बिक्री भएको छ ।

कारोबार भएका ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने ६ उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लाग्दा होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२ र जीवन बीमा ४५.१३ विन्दुले आरालो लागेको छ ।

" /> काठमाडौं । दशैंको बिदापछि आज खुलेको शेयर बजार झिनो अंकले ओरालो लागेको छ ।

आज, नेप्से परिसूचक ०.३९ विन्दुले घटेर ११४९.०१ मा पुगेको हो ।

सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ ।

आज १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर ६ करोड ३८ लाख ४५ हजार ४११ रूपैयाँमा खरीद–बिक्री भएको छ ।

कारोबार भएका ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने ६ उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लाग्दा होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२ र जीवन बीमा ४५.१३ विन्दुले आरालो लागेको छ ।

"> शेयर बजार झिनो अंकले ओरालो: Dekhapadhi
शेयर बजार झिनो अंकले ओरालो
काठमाडौं । दशैंको बिदापछि आज खुलेको शेयर बजार झिनो अंकले ओरालो लागेको छ ।

आज, नेप्से परिसूचक ०.३९ विन्दुले घटेर ११४९.०१ मा पुगेको हो ।

सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ ।

आज १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर ६ करोड ३८ लाख ४५ हजार ४११ रूपैयाँमा खरीद–बिक्री भएको छ ।

कारोबार भएका ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने ६ उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लाग्दा होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२ र जीवन बीमा ४५.१३ विन्दुले आरालो लागेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्