काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ३ को दुवाकोटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
यो एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालन हुने बैंकले जनाएको छ।
बैंकले यसअघि देशका विभिन्न ठाउँमा १६ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइसकेको छ।
दुवाकोटको एक्सटेन्सन काउन्टरले अन्यत्रझैं ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्‍याउने र वित्तीय साक्षरतालाई व्यापक तुल्याउने बैंकको विश्वास छ।
बैंकले ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजश्व संकलन काउन्टर तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा प्रदान गर्दै आएको छ।
बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक-२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ।
यसका साथै, इक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेडिङ एजेन्सी–नेपाल) द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको छ।
" /> काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ३ को दुवाकोटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
यो एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालन हुने बैंकले जनाएको छ।
बैंकले यसअघि देशका विभिन्न ठाउँमा १६ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइसकेको छ।
दुवाकोटको एक्सटेन्सन काउन्टरले अन्यत्रझैं ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्‍याउने र वित्तीय साक्षरतालाई व्यापक तुल्याउने बैंकको विश्वास छ।
बैंकले ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजश्व संकलन काउन्टर तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा प्रदान गर्दै आएको छ।
बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक-२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ।
यसका साथै, इक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेडिङ एजेन्सी–नेपाल) द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको छ।
"> भक्तपुरको दुवाकोटमा इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर: Dekhapadhi
भक्तपुरको दुवाकोटमा इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ३ को दुवाकोटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
यो एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालन हुने बैंकले जनाएको छ।
बैंकले यसअघि देशका विभिन्न ठाउँमा १६ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइसकेको छ।
बैंकले ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजश्व संकलन काउन्टर तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा प्रदान गर्दै आएको छ।
बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक-२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ।
यसका साथै, इक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेडिङ एजेन्सी–नेपाल) द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्