प्रतिनिधिसभा मतपरिणामः कुन दलले कति जिते ? काठमाडौं। प्रतिनिधि सभा निर्वाचन –२०८९ मा नेपाली कांग्रेस–५७, नेकपा एमाले–४४, नेकपा (माओवादी) केन्द्र–१८, नेकपा (एककीकृत समाजवादी)–१०, जनता समाजवादी पार्टी (जसपा)–७, राष्ट्रिय स्वतन्त्र पार्टी –७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) –७, लोकतान्त्रिक समाजवादी (लोसपा) –४, नागरिक उन्मुक्ति पार्टी –३, नेपाल मजदुर किसान पार्टी –१, जनमत पार्टी –१, राष्ट्रिय जनमोर्चा –१ र स्वतन्त्र –५ ठाउँमा विजयी भए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्