गण्डकी प्रदेश, कुन दलले कति जिते ? काठमाडौं । गण्डकी प्रदेशमा कुल सांसद संङख्या ६० हुनेछन् । जसमा समानुपातिकतर्फबाट २४ र प्रत्यक्षतर्फबाट ३६ जना सांसद चुनिने छन्। प्रत्यक्ष तर्फ दलले जितेको संङ्ख्या नेपाली कांग्रेस १८ , नेकपा एमाले १२, नेकपा माओवादी केन्द्र ४, नेपाल समाजवादी पार्टी १ र स्वतन्त्र १ रहेका छन्। प्रदेशमा सरकार बनाउन बहुमतको लागि आवश्यक संङख्या ३१ सांसद आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्