बागमती प्रदेश, कुन दलले कति जिते ? काठमाडौं । बागमती प्रदेशमा कुल सांसद संङ्ख्या ११० रहेको छ। जसमा समानुपातिकतर्फ ४४ प्रत्यक्ष निर्वाचनमार्फत ६६ चुनीने छन्। प्रत्यक्ष तर्फ दलले जितेको संङ्ख्यामा नेपाली कांग्रेस–२५, नेकपा माओवादी केन्द्र– १४, नेकपा एमाले –१३, राष्ट्रिय प्रजातन्त्र पार्टी –७, एकिकृत समाजबादी –५, नेपाल मजदुर किसान पार्टी –१ र हाम्रो नेपाली पार्टी –१ रहेका छ। सरकार बनाउन बहुमतका लागि ५६ सिट आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्