यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका १३ समानुपातिक सांसद काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका समानुपातिकतर्फका १३ जना सांसदको टुंगो लगाएको छ । शनिवार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्