यी हुन् कांग्रेसले छानेका ३२ समानुपातिक सांसद काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले २९ जना महिला र ३ जना पुरुष छानेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्