यी हुन् माओवादीका १४ समानुपातिक सांसद काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा समानुपातिकतर्फको १४ सांसदको नाम टुंगो लगाएको छ। शनिबार बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो। माओवादीले १४ जनामध्ये १२ महिला र २ जना पुरुष छानेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्