श्रीमानलाई सबक सिकाउन विवाहेत्तर सम्बन्ध काठमाडौं। बलिउड अभिनेत्री पूनम ढिल्लनले श्रीमानलाई सबक सिकाउन विवाहेत्तर सम्बन्ध राखेको खुलासा गरेकी छन्। आफ्नो ५९ औं जन्मदिनको अवसरमा उनले श्रीमान अशोकलाई सबक सिकाउन आफू विवाहेत्तर सम्बन्ध राख्न बाध्य भएको बताइन्।अशोक अरु महिलाहरूसँगको अफेयरका कारण चर्चामा थिए। जुन कुरा पूनमलाई थाहा थियो। पूनमले त्यस्तो नगर्न पटकपटक आग्रह गरेकी थिइन्। आफ्नो कुरै नसुनेपछि त्यस्तो गर्न बाध्य भएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्