माल्दिभ्समा बलिउडकर्मीको महाकुम्भ काठमाडौं। भारतमा लकडाउन जारी भएसँगै बलिउडकर्मी बिदा मनाउन माल्दिभ्स पुगेका छन्। माल्दिभ्समा बलिउडकर्मीको कुम्भ मेला जस्तै लागेको छ। यतिबेला दीपिका पादुकोण, रणवीर सिंह, टाइगर श्राफ, दिशा पाटनी, जानवी कपूर, आलिया भट्ट, रणवीर कपूर, साराअली खान लगायतका बलिउडकर्मी माल्दिभ्स पुगेका हुन्। त्यहाँ जाने सेलिब्रेटीको लर्को नै लागेपछि सामाजिक सञ्जालमा आक्रोश व्यक्त भएको छ। माल्दिभ्स सरकारसँग रोक लगाउन माग समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्