यो वर्ष निफ फेस्टिभल प्रत्यक्ष र अनलाइन हुने काठमाडौं। नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) यसपटक हाईब्रिड हुने भएको छ। कोभिड–१९ महामारीका कारण चौथो निफ फेस्टिभलका केही इभेन्टहरू प्रत्यक्ष र केही अनलाइन हुने भएको हो। फेस्टिभलको उद्घाटन र समापन समारोह मापदण्डअनुसार गरिनेछ। त्यस्तै, फेस्टिभलका चलचित्रहरूलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ। त्यस्तै, विषयगत बहस कार्यक्रम प्रत्यक्ष आयोजना गरिनेछ, जसलाई विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्