जब हिल्टनको सेक्स टेप लिक भएको थियो काठमाडौं। अमेरिकन गायिका पेरिस हिल्टनले आफ्नो सेक्स टेप लिक भएको विषयमा कुरा खोलेकी छिन्। प्रेमी रिक्स सैलमनसँगको उक्त सेक्स टेप प्रकरण अहिले पनि भुल्न नसक्ने उनले बताइन्। त्योबेला रातदिन रोएर बसेको र आफ्नो जिन्दगी नै सकिएको महशुस गरेको उनले बताइन्। उनीमाथि सेक्सटेप आफैले लिक गर्नेलगायतको आरोप लागेको थियो। उक्त घटनापछि प्रेमीविरुद्ध हिल्टनले मुद्दा हालेपछि सैलमन एक वर्ष जेल परेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्