छोरासँगको न्यूड तस्वीर शेयर गर्ने घानाकी अभिनेत्रीलाई ९० दिनको जेल सजाय काठमाडौं। घानाकी अभिनेत्री रोजमोण्ड ब्राउनले छोरासँगको न्यूड तस्वीर सार्वजनिक गरिन्। सन् २०२० को जुनमा उनले उक्त तस्वीर सार्वजनिक गरेपछि अदालतले ९० दिनको जेल सजाय सुनायो। तर, उनी धरौटीमा रिहा भइन्। उक्त तस्वीरको चर्को आलोचना भएपछि माफी माग्दै हटाएकी थिइन्। अदालतमा न्यायाधीशले बच्चाको अनुमति लिएर तस्वीर खिचेको र सार्वजनिक गरेको भन्दै प्रश्न गरेका थिए। उक्त तस्वीरमा उनी पुरै न्यूड थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्