नायिका हिना खान कोरोना संक्रमित एजेन्सी। पिता गुमाएको ६ दिनपछि भारतीय टेलिभिजन तथा बलिउड नायिका हिना खान कोरोना संक्रमित भएकी छन्। सामाजिक सञ्जालमा आफू संक्रमित भएको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अपिल गरेकी छन्। ६ दिनअघि हृदयघातबाट पिताको निधन भएपछि उनी हतारहतार मुम्बई फर्किएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्