किम कार्दाशियनकी बहिनीले प्रेमीलाई चुम्बन गरेको तस्बिर भाइरल काठमाडौं। किम कार्दाशियनकी बहिनी कोटर्नी कार्दाशियनले आफ्ना प्रेमी ट्रेविक बार्करलाई चुम्बन गरेको तस्बिर भाइरल बनेको छ। तस्बिरमा दुवै जनाले एक अर्कालाई चुम्बन गरिरहेका छन्। बिकिनी ड्रेस लगाएर टाउँकोमा कपडा बाँधेर चुम्बन गरिरहेको तस्बिरमा उनले लेखेकी छिन्,– स्वर्ग जस्तै। प्रेममा पर्नुअघि दुवै जना छिमेकी थिए। लामो समय छिमेकी रहेका दुवै जना अन्ततः प्रेम सम्बन्धमा गाँसिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्