कोरोनाबाट बच्न दुरी कायम राख्न माग्नेबुढाको सांकेतिक सन्देश काठमाडौं। कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै भौतिक दूरी कायम राख्नु हो। एक अर्काबीच दुई मिटरको दूरी कायम गर्न सकियो भने कोरोना सर्न पाउँदैन। चर्चित हाँस्य कलाकार केदारप्रसाद घिमिरेले त्यही भौतिक दूरीको पालना गर्न सांकेतिक सुझाव दिएका छन्। उनलाई भेट्न आएका साथीलाई भित्र नबोलाएर गेटबाटै कुराकानी गरेका छन्। सबैले यस्तै तरिका अपनाएको खण्डमा संक्रमणबाट बच्न सकिने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्