प्रियंकाको गर्भवती फण्डा, चर्को आलोचना
काठमाडौं। आमा बन्न लागेकी नायिका प्रियंका कार्कीको बेबी बम्प चर्चामा छ। सामाजिक सञ्जालमा बेबी बम्पका तस्बिर सेयर गर्दा उनको आलोचना र शुभकानाका प्रतिक्रिया आइरहेको छ। पछिल्लोपटक शेयर गरको बेबी बम्पको तस्बिरमा भने आलोचना बढी छ। जुस खाँदै गरेको तस्बिर शेयर गरिकी उनले आफ्नो पेटमा मानिसको चित्र बनाएर गर्भभित्रको बच्चालाई समेत जुस पिलाएकी छिन्। यसलाई धेरैले गर्भवती फण्डा भनेका छन्।
प्रतिक्रिया दिनुहोस्