दीपिका पादुकोण भइन् कोरोना संक्रमित, बुबालाई अस्पताल भर्ना काठमाडौं। बलिउड अभिनेत्री दीपिक पादुकोणसहित उनका परिवारका सदस्य कोरोना सङ्क्रमित भएका छन्। पछिल्लो समय उनी बैंग्लुरु गएकी थिइन्, जहाँ उनका बुबा, आमा र बहिनीसमेत सङ्क्रमित भएका थिए। उनी पनि त्यहीँबाट सङ्क्रमित भएकी हुन्। उनका बुबा प्रकाश पादुकोणलाई अस्पताल भर्ना गरिएको छ भने बाँकी सदस्य होमआइसोलेनमा छन्। प्रकाशको अवस्थामा सामान्य रहेको र केही दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्