किन घटाए सैफ अलीले तौल ?
<p style="text-align:justify">उनले कुनै प्रशिक्षकको सहयोग बिनानै तौल घटाएका हुन्। यसका लागि उनले घरमै बनाएको सन्तुलित खाना खाइरहेका छन्। साथै वर्कआउट पनि गरिरहेका छन्।</p>
<p style="text-align:justify">नवदीप सिंहको चलचित्र ‘लाल कप्तान’मा उनले नागा साधुको अभिनय गरेका छन्। ‘जवानी जानेमन’मा भने तब्बु र आलिया फर्निचरवालासँग काम गरिरहेका छन्।</p>