बर्षा राउतलाई कोरोना संक्रमण काडमाडौं। नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनले होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएकी छन्। उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन्। यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी लगायतका कलाकार संक्रमित भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्