सिनेमा हलको विकल्प खोज्नुपर्नेमा जोड काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा कलाकारहरूले कोरोना महामारीका कारण सिनेमा हल बन्द भएकाले नयाँ विकल्प खोज्नुपर्नेमा जोड दिइएका छन्। चलचित्र निर्माता अर्जुन कुमार र नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाले चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हलबाहेक अन्य विकल्प खोज्नुपर्ने बताए। नायिका एवं निर्मात्री रेखा थापाले डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भएपनि सबै भूगोल र जनतासम्म पहुँच नभएको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्