पाइरेसी गर्नेलाई सलमानको चेतावनी एजेन्सी। बलिउड सुपरस्टार सलमान खानले भर्खरै रिलिज भएको नयाँ फिल्म 'राधे' को पाइरेसी गर्ने मानिसहरुलाई चेतावनी दिएका छन्। प्रभु देवाको निर्देशनमा बनेको राधे मे १३ मा जि-प्लेक्समा 'पे पर भ्यु' सर्भिसअनुसार रिलिज भएको थियो। तर यसको केही घन्टापछि नै फिल्म अनलाइनमा लिक भएपछि सलमानले साइबर सेलको झमेलामा फस्न सक्ने चेतावनी दिँदै पाइरेसीको हिस्सा नबन्न आग्रह गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्