कोरोना कारण सनी लियोनलाई ‘स्ट्रेस’, छोराछोरीको चिन्ता एजेन्सी।बलिउड नायिका सनी लियोनले आफूलाई कोरोना महामारीका कारण ‘स्ट्रेस’ बढेको बताएकी छन्। आफ्नोभन्दा छोराछोरीको चिन्ताले सताएको उनले बताएकी छन्। कोरोनाका कारण घरमै बस्न पाउनु राम्रो भएपनि छोराछोरीको हेरचाह उचित तरिकाले भएर/नभएको सम्बन्धमा मनमा कुरा खेलिरहने उनले जनाइन्।“आमाको रुपमा सुरक्षात्मक बन्दा तनाव बढेको छ।उनीहरु कहाँ छन्,के गरिरहेका छन्,मास्क लगाएका छन्की छैनन्। यिनै कुराले तनाव बढाउँछ”, तीन छोराछोरीकी आमा सनीले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्