रिलिज अघि नै विवादमा फस्यो ‘फ्यामिल म्यान २’, निशानमा समान्था एजेन्सी। हालै मात्र टे«लर सार्वजनिक भएको मनोज बाजपेयी स्टारर वेब सीरीज ‘फ्यामिल म्यान २’ विवादमा फसेको छ। सामाजिक सञ्जालमा यस वेब सीरीजलाई प्रतिबन्ध गर्न माग गरिएको छ। मुख्य भूमिकामा रहेकी दक्षिण भारतकी नायिका समान्था अक्किनेनीले एक दक्षिण भारतीयको रुपमा अभिनय गरेकी छिन्। आलोचकहरुका अनुसार सीरीजमा समान्थाको अभिनय तामिलहरुको विरुद्धमा भएको र तामिल राज्यका मानिसलाई आतंकवादी देखाउन खोजेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्