१९ वर्षमै यौन शोषणका कारण गर्भवती भएको लेडी गागाको खुलासा एजेन्सी। पप गायिका लेडी गागाले आफू १९ वर्षको हुदाँ एक म्युजिक निर्माताले यौन शोषण गरेको बताएकी छिन्। एक इन्टरभ्युमा गागाले यौन शोषणबाट आफू गर्भवती भएको समेत खुलासा गरेकी हुन्। गागाले यस घटनाले आफूलाई डिप्रेसनसम्म पुर्‍याएको बताइन्। गागाले 'द मि यु कान्ट सी' नामको मञ्चमा यस्तो खुलासा गरेकी हुन्। ३५ वर्षिय गागाले आफुमाथि यौन शोषण गर्नेको नाम भने कहिल्यै नलिने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्