'ताउते'को कारण 'मैदान'लाई ३० करोड नोक्सान एजेन्सी। बलिउड फिल्म निर्देशक बोनी कपुरले एक इन्टभ्युमा अजय देवगणको शुटिङ भइरहेको फिल्म 'मैदान'मा ३० करोड नोक्सान भएको बताएका छन्। बोनीले महाराष्ट्रमा आएको 'ताउते' चक्रवातले फिल्मको सेट उडाउदा ३० करोड नोक्सान भएको हो। निर्देशक कपुरले चक्रवातका कारण सेट तहसनहस भएकाले यसलाई फेरि बनाउनु पर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्