‘सुर्यवंशी’ र ‘बेल बटम’ स्वतन्त्रता दिवशमा रिलिज मिति अनिश्चित : अक्षय कुमार एजेन्सी। बलिउड स्टार अक्षय कुमारले आफ्नो आउँदो दुई फिल्म ‘सुर्यवंशी’ र ‘बेल बटम’को रिलिज भारतीय स्वतन्त्रता दिवशमा हुने नहुने अनिश्चित रहेको बताएका छन्। यसअघि स्वतन्त्रता दिवश अर्थात् अगस्ट १५ मा अक्षयको दुवै फिल्म रिलिज हुने चर्चा चल्दै आएको थियो। अक्षयले आफू दर्शकहरुको उत्साह देखेर खुसी रहेको बताउँदै फिल्म निर्माता रिलिज मितिलाई लिएर काम गरिरहेकाले रिलिज मिति तय नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्