बिलबोर्ड म्युजिक अवार्ड, १० विधाका उत्कृष्ट को-को ? एजेन्सी। बिलबोर्ड म्युजिक अवार्ड समारोह आइतबार सम्पन्न भएको छ।१० विधाका उत्कृष्टलाई अवार्ड दिइएको समारोहमा उत्कृष्ट नयाँ कलकारको अवार्ड 'पप स्मोक'ले पाए। समारोहमा उत्कृष्ट पुरुष,उत्कृष्ट १०० कलाकार, आरएन्डबी तथा उत्कृष्ट रेडियो गीतको अवार्ड 'द विकेन्ड'ले पायो।उत्कृष्ट महिला तथा २०० बिलबोर्ड कलाकारको अवार्ड 'टेलर स्विफ्ट'ले,उत्कृष्ट समुह, धेरै गीत बेच्ने तथा सामाजिक कलाकारको अवार्ड 'बिटिएस'ले र उत्कृष्ट स्ट्रिमिङ गितको अवार्ड 'डार्के'ले पायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्