पुजाले बिकिनीमा योग गरेको फोटो भाइरल एजेन्सी। बलिउड अभिनेत्री पुजा बत्राले इन्स्टाग्राममा आफ्नो निकै बोल्ड तस्वीर शेयर गरेकी छिन्। बिकिनी लगाएर योग गरिरहेकी४४ वर्षीया पुजाको उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसअघि पनि सामाजिक सञ्जालमा बिकिनी फोटो शेयर गरेर पुजाले चर्चा कमाइसकेकी छिन्। बत्रा हाल फिल्मी दुनियाँबाट पर रहेपनि सामाजिक सञ्जालमा भने निकै सक्रिय रहने गर्छिन्। बत्रा अक्सर आफ्नो बोल्ड फोटोका कारण सामाजिक सञ्जालमा छाइरहन्छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्