'आरआरआर'को रिलिज मिति अनिश्चित एजेन्सी। 'बाहुबली' का निर्देशक एसएस राजामौलीको नयाँ फिल्म 'आरआरआर'को रिलिज मिति अनिश्चित अनिश्चित बनेको छ। एक रिर्पोटमा फिल्मका एक कलाकारले ३२५ करोड भारु बजेट भएको फिल्म अक्टोबरमा रिलिज हुन नसक्ने बताएको छ। फिल्मको शूटिङ हाल पुरा नभएको र अक्टोबरसम्म कोरोना महामारी सकिएपनि फिल्म रिलिज मिति आउदो वर्षको जनवरी वा त्यसभन्दा पनि पर सर्नसक्ने बताएको रिर्पोटले खुलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्