बलिउडका अविवाहित अभिभावकहरु एजेन्सी। बलिउडमा केही यस्ता स्टारहरुपनि छन्, जो अविवाहित भएर पनि अभिभावक बनेका छन्। जसमा केहीले बच्चालाई ‘धर्मपुत्र’को रुपमा राखेका छन् भने कोहीले ‘सरोगेसी’को सहारा लिएका छन्। बलिउडमा सुष्मिता सेनले दुई छोरीहरु, साक्षी तंवरले एक छोरी र रवीना टन्डनले दुई छोरीहरु एडप्ट गरेकी छिन्। त्यस्तै‘सरोगेसी’बाट अभिभावक बन्नेहरुमा दुई छोरासहित करण जोहर, एक छोरासहित तुषार कपुर र एक छोरासहित एकता कपुर छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्