टाइम्सको ‘टाइम्स ४० अन्डर ४०’को सूचीमा ज्याकलिन फर्नान्डिज एजेन्सी। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज टाइम्सले निकाल्ने ‘टाइम्स ४० अन्डर ४०’ को सूचीमा पर्न सफल भएकी छन्। फर्नान्डिजले आफ्नो पहलमा महिलाहरुमा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्न, सशक्त र एकजुट बनाउन ‘शेराक्स’ नामको संगठन बनाएकी थिइन्। ज्याकलिनको यसै कार्यलाई कदर गर्दै टाइम्सले आफ्नो ‘४० अन्डर ४०’ को सूचीमा राखेको हो। टाइम्सको यो सूचीमा पर्ने ज्याकलिन एकमात्र अभिनेत्री हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्