प्रेमिका मलाइका अरोडाको घर छेउमै किने अर्जुन कपुरले घर एजेन्सी। भर्खरैमात्र एक निकै महंगो कार किनेर चर्चामा आएका बलिउड स्टार अर्जुन कपुरले हाल आफ्नी प्रेमिका मलाइका अरोडाको घर छेउमै एक आलिशान घर किनेका छन्। एक रिर्पोटका अनुसार उक्त घरको मुल्य२० देखि२३ करोड भारुबीच रहेको जनाएको छ। टाइम्स अफ इन्डियाको रिर्पोटअनुसार मुम्बईको बान्द्रामा घर किनेका अर्जुनको घरनजिक मलाईकाको मात्रै नभई शाहरुख खान, सलमान खान,रणबीर कपुर,करिना कपुरजस्ता बलिउड स्टारहरु बस्ने गर्दछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्