परिवारको महत्व बुझाउँदै अनुपम खेर एजेन्सी। आफ्नी पत्नीको क्यान्सरको उपचारमा लागेदेखि बलिउड स्टार अनुपम खेर सामाजिक सञ्जालमा निकै प्रेरणादायी पोष्टहरु शेयर गरिरहेका देखिन्छन्। खेरले हालैपनि इन्स्टाग्राममा परिवारको महत्वलाई लिएर एक फोटो शेयर गरेका छन्। फोटोसँगै खेरले क्याप्सनमा ‘एक परिवारलाई श्रेष्ठ हुन आवश्यक छैन, उनीहरु मात्रै एकसाथ हुनुपर्दछ।’ खेरले शेयर गरेको यस फोटोमा उनीसँगै उनका भाई र आमा देखिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्