विद्या बालनको आगामी फिल्म ‘शेरनी’को टिजर रिलिज एजेन्सी। बलिउड अभिनेत्री विद्या बालनको आउँदो फिल्म ‘शेरनी’को टिजर सोमबार रिलिज भएको छ। पछिल्लो एक वर्षदेखिको पर्खाइपछि निर्माताले आज फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरसँगै फिल्म निर्माता टिमले जुन २ मा फिल्मको ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको छ। निर्देशक अमित मसूरकरको निर्देशनमा बनेको फिल्मको प्रिमियर ओटीटी प्लेटफर्म अमेजन प्राइममा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्