रवी र स्मिताको ‘राजा रानी’मा कविता काठमाडौं। गायक रवी वड र गायिका स्मिता दाहालको नयाँ गीत ‘राजा रानी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा मोडल कविता श्रेष्ठले अभिनय गरेकी छिन्। कवितालाई म्यूजिक भिडियोमा साथ दिएका छन् दिनेश विष्ट र प्रियंका शिवाकोटीले। दिनपरी क्रिएसनले भिडियो निर्माण गरेको हो। सो गीतमा शब्द र संगीत भिम बिसीको रहेको छ। गीतमा संगीत संयोजन रिकेश गुरुङको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्