योगीको जीवन र संघर्ष नयाँ र्‍याप ‘दामी’ मा काठमाडौं।कपिल योगी उर्फ ‘योङ किट’को आवाजमा ‘दामी’ नामक नयाँ र्‍याप सार्वजनिक भएको छ।मेक मनी रेकर्डसको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले सामाजिक सञ्जालमा अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ।तीन वर्षदेखि अस्ट्रेलिया बसेका योगी झन्डै दुई वर्षदेखि र्‍याप गायनमा सक्रिय छन्। ‘मैले देखे–भोगेका कुरा, मानिसको जीवन र संघर्षलाई र्‍यापमा उतार्ने गरेको छु’, योगीले भने। मिस्टा चाम्लिङले यस गीतको मिक्सिङ गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्