कोरोना प्रभावितलाई सहयोग गर्न आमिर र विश्वनाथनबीच चेस प्रतिस्पर्धा हुने एजेन्सी।कोरोनाको दोस्रो लहरका कारण प्रभावित भएकाहरुलाई सहयोग गर्ने उद्देश्यले चेस इन्डियाले बलिउड स्टारहरुबीच चेस खेलको आयोजना गर्ने भएको छ।प्रतियोगितामा अभिनेता आमिर खान र भारतका चेस ग्रान्डमास्टर तथा विश्व च्याम्पियन विश्वनाथन आनन्द भिड्ने छन्।आमिरसँगै गायक अरिजीत सिंह र निर्माता साजिद नाडियदवाल पनि आनन्दसँग च्यारिटी चेस खेल खेल्ने भएका छन्।आमिर र आनन्दबीचको खेल १३ जुन बेलुका ५ बजे हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्