सञ्जय कपुरकी छोरी शानायाले ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट डेब्यु गर्ने एजेन्सी।बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी शानाया कपुरले निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट बलिउडमा डेब्यु गर्ने भएकी छन्। एक रिर्पोटले शानायाले करणको नयाँ फिल्मबाट डेब्यु गर्ने र यस फिल्मको निर्देशन शंशाक खेतानले गर्र्ने खुलाएको हो। फिल्मको लिड रोलमा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने र फिल्म आगामी वर्ष रिलिज हुने रिर्पोटमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्