बलात्कार अभियोगमा पक्राउ परेका पुरीको दोस्रो आग्रह पनि अदालतद्वारा खारेज एजेन्सी। बलात्कारको आरोपमा प्रहरीको हिरासतमा रहेका भारतका टेलिचलचित्र अभिनेता पर्ल पुरीको जमानत दोस्रोपटक खारेज भएको छ। पर्लले जमानतका लागि दोस्रोपटक आग्रह गरेकोमा अदालतले शुक्रबार उनको जमानत आग्रह खारेज गरेको हो। यसअघि जुन ५ मा पर्लले अदालतमा जमानताका लागि आग्रह गरेका थिए। सो मुद्धाको आउँदो सुनुवाई जुन १५ मा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्