वेव सिरिज ‘रुद्रा’मा आबद्ध हुँदै अजय देवगण एजेन्सी। बलिउड अभिनेता अजय देवगण वेव सिरिजमा अभिनय गर्ने भएका छन्। भारतीय संञ्चारमाध्यमका अनुसार उनी वेव सिरीज रुद्रबाट वेव सिरिज सुरुवात गर्न लागेका हुन्। उक्त वेव सिरीज जुलाईबाट छायांकन हुनेछ। पहिलोपटक वेव सिरिजमा डेब्यु गर्न लागेका देवगणको पारिश्रमिक यसपटक बढेको छ। उनले पारिश्रमिकस्वरुप १२५ करोड भारु लिन लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्