निर्देशक अनुरागको छोरीलाई जवाफ– मलाई तिम्रो साथी र केटा छनोट मनपर्छ एजेन्सी। निर्देशक अनुराग कश्यपले आफ्नी छोरी आलियासँग खुलेर विवाहपूर्वको यौन सम्बन्धका विषयमा कुराकानी गरेका छन्। युट्युवमार्फत सार्वजनिक एक भिडियोमा केटी केटा साथीसँग हिड्न कतिको ठीक हुन्छ भन्ने छोरीको प्रश्नमा उनी भन्छन्, “मलाई ठीक लाग्छ। यस्ता प्रश्न माता–पिताले आफ्ना छोराछोरीको प्रतिक्रियामा गर्ने गर्छन्। माता–पिताले अब यो बुझ्न जरुरी छ कि उनीहरु जस्तो भारतबाट आएका थिए, अहिलेको भारत त्यस्तो छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्