इटालियन अभिनेता मिशेल मोरोनाको ‘प्राइभेट’ फोटोहरु लिक एजेन्सी। इटालियन अभिनेता मिशेल मोरोनको हालै सामाजिक सञ्जालमा केही निजी फोटो लिक भएको छ। आफ्नो ‘प्राइभेट’ फोटोहरु लिक भएपछि अभिनेताले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यसलाई निकै अपमानजनक भएको बताएका छन्। उनको यो फोटोहरु ‘३६५ डेज’को सीक्वेलको सेटबाट लिक भएको थियो। ३०वर्षीय अभिनेताले यी फोटोहरु सेटमा काम गर्दा लिक भएको बताउँदै यो आफ्नो लागि एक ठूलो अपराध भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्