वास्तविक कहानीमा आधारित चलचित्र बनाउने करणको घोषणा एजेन्सी। भारतमा बेलायती शासन हुँदा भएको जलियांवाला बाग हत्याकाण्डको यथार्थ उजागर गर्न ब्रिटिश शासनविरुद्ध कानूनी लडाइँ लडेका वकील सी.शंकरन नायरमा आधारित चलचित्र बन्ने भएको छ। बलिउड निर्माता करण जोहरले यसबारे फिल्म बनाउने घोषणा गरेका हुन्। फिल्मको टाइटल‘द अनटोल्ड स्टोरी अफ सी. शंकरन नायर’रहेको छ। फिल्म नायरको वास्तविक जीवनको घटनामा हुनेछ। यसको कहानी नायरका पनाती र उनकी पत्नीद्धारा लिखित किताबबाट लिइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्