बलिउड निर्देशक अनुराग कश्यपकी छोरीको अनुभव– १४ वर्षमा पहिलो चुम्बन एजेन्सी।बलिउडका चर्चित निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप यतिबेला चर्चामा छिन्।केही दिनअघि पितासँग विवाहपूर्व यौनका विषयका गरेको भिडियो कुराकानीका कारण चर्चामा थिइन् भने अहिले उनले सेयर गरेको चुम्बन अनुभवका कारण।उनले पहिलो चुम्बन १४ वर्षको उमेरमा लिएको बताएकी छन्। “त्यतिबेला म १४ वर्षको थिएँ, मेरौ सबैभन्दा खराब अनुभव त्यही हो। किनकि चुम्बन गरेपछि म भागेकी थिएँ, म निकै लजालु थिएँ”,आलियाले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्