आमिर खान र किरण रावको सम्बन्धविच्छेदमा कंगनाको टिप्पणी एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतले अभिनेता आमिर खान र किरण रावको सम्बन्धबिच्छेदबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकी छन्। कंगनाले आफ्नो इन्स्टाग्राम ह्यान्डलको स्टोरीमा कुनै पनि मुुस्लिमसँग रहन किन मुस्लिम नै बन्नुपर्ने भन्ने प्रश्न गरेकी छन्। उनले इन्स्टाग्राममा पाँच प्रश्न गरेकी छन्। जसमध्ये एकमा आमिरको सम्बन्धविच्छेदपछि अन्तरधार्मिक विवाहमा बच्चा सधै किन मुस्लिम नै हुन्छन् भन्ने अचम्म लागेको बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्