एउटाले सलाई दियो अर्कोले जीवन
रास्ता खड्की बताउछिन्, स्टोभबाट मट्टीतेल शरीरमा खन्याएर मर्दिन्छु भनेँ। लागेको थियो– उसले सम्झाउँछ, माया गर्छ। तर, उल्टो ‘ल मर्ने भए, मर भनेर सलाई दियो। त्यसले झनै पीडा दियो। मैले आफैंलाई सलाई कोरेँ। आगो ह्वार्र बल्यो। जीन्दगीमा खुशि हुन सिके खुशि भइन्छ, दुःखी हुन सिके दुःखी भइन्छ, उनी बताउछिन्। जिन्दगी भनेको आफुले जस्तो सोचिन्छ त्यस्तै नै हुन्छ ।
प्रतिक्रिया दिनुहोस्